जसपाले डा राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया गर्यो

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले राममनोहर लोहियाबारे अन्तरक्रिया गरेको छ । उक्त पार्टीले आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा नेपाल र भारतको समाजवादी आन्दोलनमा डा.राममनोहर लोहिया विचारको सान्दर्भिकता विषयक अन्तरक्रिया कार्यक्रम गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र भारतका समाजवादी चिन्तक डा. सुनिलम लगायतका वक्ता रहेका थिए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..