४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन

काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन आह्वान गरेको हो। आयोगले शुक्रबार सूचनामार्फत् विभिन्न समावेशी समूह गरेर ४३ जना न्यायाधीश्का लागि विज्ञापन खुला गरेको हो।

जसमा आन्तरिक खुुलामा २१ वटा कोटा निर्धारण गरिएको छ। खुलाका लागि १२, महिलाका लागि ४ आरक्षण दिइएको छ भने आदिवासी जनजातिका लागि २ वटा कोटा निर्धारण गरिएको विज्ञापनमा उल्लेख छ। मधेसीका लागि २, दलित र अपाङ्गता भएकाका लागि एक एक सिट निर्धारण गरिएको छ।

जिल्ला न्यायाधीशमा अधिवक्ता भएको आठ वर्ष र उपसचिवमा पाँच वर्ष काम गरेकाले आवेदन दिन पाउँछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..