एमाले संसदीय दलको बैठक सुरू

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक सुरू भएको छ ।

संसद् भवनस्थित् ल्होत्से हलमा सुरु भएको बैठकमा अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई अब सुरु हुने संसद्को अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्देशन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..