त्रिवि उपकुलपति मापदण्ड संसोधनको माग गर्दै सुमनाले गरिन् प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिवि उपकुलपति छनौटको मापदण्ड अस्पष्ट रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएकी छिन्।

मंगलबार प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट्दै श्रेष्ठले पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएकी हुन्।

उनले मापदण्डमा भएका विरोधाभासपूर्ण कुराहरू व्याख्या गर्दै छनौट प्रक्रिया पुनरावलोकन गर्न माग गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..