पर्सा प्रहरीद्वारा गाँजा खेती फँडानी

वीरगञ्ज । पर्सा प्रहरीले गाँजा खेती फँडानी तथा नष्ट गरेको छ।ठोरी गाउँपालिका वडा नं.४ स्थित ईलाका प्रहरी कार्यालय ठोरी बाट खटिएको १० जनाको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठामा १२०० (बाह्र सय) गाँजाको बोट फडानी तथा नष्ट गरेको हो ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही हुने व्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..