राष्ट्रपतिले बोलाए संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् । माघी पर्वका अवसरमा आज बिहान ११ बजे सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका हुन् ।

माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न नेताहरूलाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

आज माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..