एनएमबी बैंकको अध्यक्षमा गोयल

काठमाडौं । एनएमबी बैंकको अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। बैंकको २८औं साधारण सभाबाट गोयल अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यस्तै सभाले गोयलसहित अन्य चारजना सञ्चालक चयन गरेको छ। सञ्चालकहरूमा जीवनकुमार कट्वाल, उत्तम भ्लोन (लामा), शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी चयन भएका हुन्।

अध्यक्ष चयन भएसँगै गोयलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..