दलहरूले संविधानको धारा २६९ को उल्लङ्घन गरे : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेपालका राजनीतिक दलहरूले फेरि संविधानको धारा २६९ को उल्लङ्घन गरेको आरोप लगाएका छन् । राष्ट्रिय सभामा प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेको उनको भनाइ छ ।

उनले ट्विटरमा लेखेका छन्, ‘नेपालका राजनीतिक दलहरूले फेरी संविधानको धारा २६९ को उल्लङ्घन गरेका छन् । प्रतिस्पर्धात्मक लोकतन्त्र र जनप्रतिनिधित्वको मूल्य र मान्यता कुल्चेका छन् ।’

राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य जारी राखेका छन् । संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको छ । राष्ट्रिय सभालाई दलीय गुट स्वार्थ साधनाको गोटीमा झार्ने कृत्य गरेको भन्दै संविधान लेख्दाका उद्देश्य र अपेक्षामा घात गरिएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..