प्रहरी श्रीमती संघद्वारा पलाञ्चोक भगवती मन्दिर परिसर सरसफाई

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा संघकी अध्यक्ष लक्ष्मी कुँवर, महासचिव अनुश्री पाख्रिन, कोषाध्यक्ष कल्पना गिरी, उपाध्यक्ष रश्मी पोखरेल, दिपा भट्ट जोशी, कार्यक्रम सचिव सन्ध्या जोशी, सह-कोषाध्यक्ष कमला खनाल, प्रशासन सह-सचिव अनिता ढकाल अधिकारी र सदस्य राधा खतिवडा पोखरेलको उपस्थितिमा प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका प्रहरी कर्मचारीहरु र मन्दिर व्यवस्थापन समितिका सदस्यज्यूहरुको सामूहिक सहभागितामा पलाञ्चोक भगवती मन्दिर सरसफाई कार्यक्रम सम्पन्न ।

साथै मन्दिर सरसफाईमा खटिनु भएका प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्षले धन्यबाद समेत प्रदान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..