राष्ट्रियसभाको निर्वाचन : देउवाले पेलेरै जान खोजेपछि शेखर र गगनले बोलाए आफूपक्षीय नेताहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समूहले छट्टै भेला बोलाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनबारे सभापति शेरबहादुर देउवाले उम्मेद्वार टुँगो लगाउने विषयमा खासै छलफल नगरेको र एकलौटी गरेको भन्दै शेखर कोइराला र गगन थापाल रुष्ट बनेका हुन् ।

उनीहरुले अहिले छुट्टै भेला बोलाएका छन् । राष्ट्रियसभामा कांग्रेसले १० सिट पाएको छ । गठबन्धनमा भएको सिटको भागबण्डाअनुसार कांग्रेसले १० सिट पाएको हो ।

तर, देउवाले शेखर–गगन पक्षलाई भने तीन सिटमात्रै दिने भनेपछि उनीहरु बिच्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..