माइतीघरबाट डा. गोविन्द केसीसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरबाट डा. गोविन्द केसीसहित सात जना पक्राउ गरेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका हो ।

मेडिकल शिक्षामा सुधार र माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..