भूकम्पपीडितलाई भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौं । नेपालको भूकम्पपीडितलाई भारतले १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले आफ्नो भ्रमणको क्रममा १० अर्ब सहयोग गर्ने घोषणा गरेका हुन् ।

दुई देशका परराष्ट्रमन्त्रीको भेटपछि मन्त्रालयका प्रवक्ता अमृत राईले एक हजार करोड (१० अर्ब) नेपाली रुपैयाँ भारतले उपलब्ध गराउने घोषणा गरेको जानकारी दिए । कात्तिकमा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..