भारतीय विदेशमन्त्री जयशंकरद्वारा पशुपतिनाथ मन्दिरको दर्शन, रुद्राक्ष पनि रोपे

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनी हिजोमात्रै नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

मन्दिरको दर्शन गरेलगत्तै विदेशमन्त्री जयशंकरले पशुपतिनाथ परिसरमा रुद्राक्षको विरुवा रोपेका छन् । काठमाडौं ओर्लिएकै दिन जयशंकरले नेपालका उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गरेका छन् । उनी आजै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..