माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौ । सत्तारुढ दल (माओवादी केन्द्र) ले आज पत्रकार सम्मेलन गर्दैछ ।

पार्टी प्रवक्ता अग्नी प्रसाद सापकोटाका अनुसार आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालयमा हुने पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने बिशेष रुपान्तरण अभियान लगायतकाका विषयमा जानकारी गराईने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..