बालकुमारी घट्नाको निश्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय

काठमाडौं । बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले बालकुमारी घट्नाबारे सत्य, तथ्य बाहिर ल्याउनको उच्चस्तरीय छानबिन समिति बनाउने निर्णय गरेको छ । गठबन्धनका नेताहरुले सरकारले तत्काल उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने सुझाव दिएका हुन् ।

भोलि (सोमबार) विहानको लागि बोलाईएको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउने निर्णय गर्ने बताईएको छ । छानबिन समितिको नेतृत्व भने पूर्व न्यायाधीशले गर्ने सहमति बनेको छ ।

भोलि नै छानबिन समिति गठन हुने र भोलिदेखि नै त्यसले काम थाल्ने बताईएको छ । सरकारले उक्त घट्नामा निधन भएका दुई जना युवाका परिवारलाई १०÷१० लाख दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..