बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् ।

शनिबार माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले हेमराज थापासहितका ७ युवालाई नियन्त्रणमा लिएको हो ।

बालकुमारीमका शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..