राज्य व्यवस्था समितिको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बिहान साढे ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डाकिएको छ ।

आजको बैठकमा एनसेल प्रकरण, सरकार भित्रको सुशासनको विषय र संघीय निजामती ऐन लगायत समसामयीक विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बसेको बैठकले एनसेल प्रकरणको बारेमा छलफलका लागि प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..