जापानलाई ९ विकेटले पाखा लगाउँदै बंगलादेश यू-१९ एसिया कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । बंगलादेश यूएईमा जारी एसीसी यू-१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह बी को दोस्रो खेलमा जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

जापानले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो उसका लागि आशिकुर रहमान शिबलीले द्धछ बलमा ८ चौकासहित ५५ रन जोडे । त्यस्तै जिसम आलमले २६ रन थपे ।

यो जितसँगै बंगलादेश एक खेला अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । अब उसले अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..