एपीवानले रोक्यो दुर्गा प्रसाईँको अन्तर्वार्ता

काठमाडौं । एपीवान एचडी टेलिभिजनले दुर्गा प्रसाईँको अन्तरवार्ता प्रसारणमा रोक लगाएको छ । वरिष्ठ पत्रकार भूषण दाहालले लिएको अन्तरवार्ता एपीवानको व्यवस्थापनले प्रसारणमा रोक लगाएको हो ।

‘वाह ! लोकतन्त्र । ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवान एचडीबाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु,’– वरिष्ठ पत्रकार दाहालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..