सेनाका पूर्व उपरथी लावती जुवा खालबाट पक्राउ

काठमाडौं । नेपाली सेनाका पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ परेका छन् । पूर्व उपरथी लावतीसहित ८ जनालाई प्रहरीले ललितपुरको हात्तिवनबाट पक्राउ गरेको हो ।

जुवा खालबाट १६ लाख ८२ हजार पाँच सय रुपैयाँसमेत बरामद भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..