पूर्व प्रधानमन्त्री भट्टराईले लगाए भाइटीका

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिहारको भाइटीका लगाएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले शुभसाइतमै दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाटको हातबाट भाइटीका लगाएका हुन् ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..