दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा

काठमाडौं । राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

आज (आईतबार) उनी नेपाल प्रहरीको साईबर व्युरोमा उपस्थित भएका हुन् । विवादस्पद अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले उपस्थित हुन भनेको थियो ।

बोलाउँदा नआए पक्राउ गर्ने प्रहरीको तयारी थाहा पाएपछि उनी आफैं उपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..