आठ भारतीय नागरिकलाई कतारमा मृत्युदण्डको फैसला

काठमाडौं । करारमा पक्राउ परेका आठ जना भारतीय नागरिकलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । ती भारतीय नागरिकमाथि जासुसी गरेको अरोप लागेको थियो । उनीहरु स्न २०२२ अक्टोबरदेखि कतारमा थुनामा थिए ।

उनीहरुको रिहाइका लागि भारत सरकारले पहल गरिरहेको अवस्थामा कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले मृत्युदण्डको सजाय सुनाएको हो । भारतीय विदेश मन्त्रालयले उक्त फैसलाबाट आफूहरु स्तब्ध भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..