सुन र चाँदी सहित एक पक्राउ


नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँ पालिका वडा नम्बर ०८ झुलनिपुर नाका बाट ५ लाख बराबरको सुन र चाँदी सहित एक जना पक्राउ परेको छ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी को टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सुन र चाँदी सहित एक जना पक्राउ गरेकाे हाे ।

प्रतापपुर गाउँ पालिका वडा नम्बर ०८ झुलनिपुर देखि प्रतापपुर आउदै गरेको लु ७९ प ६२९ नम्बर को निलो रङ्ग भएको Fz बाईक सहित एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..