नेपाल तरुणदल सिरहाको जिल्ला सचीवमा यादव मनोनीत

सिरहा । नेपाली काङ्ग्रेसको पश्चात रिक्त रहेको नेपाल तरुण दलको जिल्ला सचिवमा शेखर यादवलाई मनोनीत गरिएको छ ।

नेपाल तरुण दल जिल्ला कार्यसमितिको आज बसेको बैठकले नेपाल तरुण दलको जिल्ला सचिवको जिम्मेवारी पदमा शेखर यादवलाई मनोनित गरिएको जिल्ला अध्यक्ष अर्बिन्द मण्डलले जानकारी दिए ।

लामो समयको रस्साकस्सी पश्चात विधान सहित नेपाल तरुण दलको जिल्ला सचिवमा यादव मनोनित भएको हो । नेपाल तरुणदल सिरहामा शेखर यादवले सुरु देखि नै इमानदारिता साथ कार्य गर्दै आइरहेको र पार्टीको निम्ति हरेक कदममा हमेसा साथ र सहयोग गरेका हुनाले यादवलाई आज जिल्ला सचीवमा मनोनीत गरेको सभापति अरविन्द मण्डलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..