नेम्वाङका जेठा छोरा मिङ्सो पनि आईपुगे

काठमाडौं । सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि आईपुगेका छन् । उनी बेलायत थिए । बाबुको निधनको खबरपछि उनी आज स्वदेश आईपुगेका हुन् ।

सुवासका कान्छा छोरा सुहाङ पनि आज विहान आईपुगेका थिए । सुहाङ अष्ट्रेलियामा थिए । सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।

उनको हृदयघातका कारण हिजो निधन भएको थियो । नेम्वाङ संविधान सभा सदस्य एवं पूर्व सभामुख हुन् ।

उनको अन्तिम संस्कारमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेको छ । उनको अन्तिम संस्कारको दिन भोलि सरकारले देशैभर सार्वजनिक विदासमेत दिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..