नेपाली सेनाका मेजर विमल पण्डितको शव भेटियो

काठमाडौं । नेपाली सेनाका मेजर विमल पण्डितको शव फेला परेको छ । विगत १६ दिनदेखि बेपत्ता रहेका उनको शव त्रिपुराकोट नगरपालिका–५ मा पर्ने चिन्डेबगर भेरीकिनारमा भेटिएको हो ।

उनी डोल्पास्थित नन्दबक्स ब्यारेकमा कार्यरत थिए । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..