नेम्वाङको निधनप्रति अध्यक्ष ओली भावुक, ‘सुवासजी मेरो सुख दुःखको साथी’

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति अध्यक्ष केपी शर्मा ओलीले भावुक हुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत सुवास नेम्वाङ पार्टीको उपाध्यक्ष मात्रै नरहेको मेरो हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ भनेर लेख्नुभएको छ ।

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैँ सम्झिरहने उल्लेख गर्दै ओलीले लेख्नु भएकाे छ, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ’ संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गए राति निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..