काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगुबाट निधन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।रिजालको उपचारका क्रममा बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो ।

उनी पछिल्लो केही दिनदेखि डेंगुबाट संक्रमित थिए । संक्रमणपछि उपचारका क्रममा उनको अस्पतालमा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।रिजाल नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..