नापी कार्यालय लहानका अमिन १० हजार घुससहित पक्राउ

लहान । नापी कार्यालय लहान, सिरहाका अमिन दीपरञ्जन यादव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई १० हजार घुससहित पक्राउ गरेको हो।
 
सेवाग्राहीसँग जग्गाधनी प्रमाणपत्र बनाउने प्रयोजनका लागि भन्दै उनले १० हजार घुस लिएको अख्तियारले जनाएको छ।

घुस माग गरेको सूचना पाएपछि अख्तियारको बर्दिबासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..