नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमतीसंघको आयोजनामा नेपाल प्रहरी श्रीमती संघको कार्यालय भृकुटीमण्डप पुलिस हेल्थ क्लब भित्र खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक ( आईजीपी ) बसन्त कुँवर र नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिले संयुक्त रुपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरलाई रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी आईजीपी बसन्त कुँवरले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..