अब हाम्रो शासन सिंहदरबारमा हुनुपर्छ – रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अब आफूहरुले सिंहदरबारको शसान गर्ने बताएका छन् । नवलपरासी जिल्ला समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब आफूहरु गाउँपालिका र प्रदेशको शासन गर्नेमात्रै नभएर सिंहदरबारको शासनका लागि तयार भएको बताएका हुन् ।

‘अब हाम्रो शासन गाउँपालिका र प्रदेश सभामा होइन, सिंहदरबारमा हुनुपर्छ । भूमि पुत्रको छोराले यो देशको राज गर्नुपर्छ । रेशम चौधरी चाहन्छ एउटा थारु पुत्र यो देशको प्रधानमन्त्री हुनपर्छ । यसका लागि बलिदान किन दिन नपरोस् । के यसैका लागि म आठ वर्ष जेल बसिन ?’– उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..