डिआइजी ज्ञवालीमाथि छानबिन गर्न अख्तियारको परिपत्र

काठमाडौं। सोमबार मात्रै एआइजीबाट डिआइजीमा बढुवा भएका श्यामलाल ज्ञवालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न परिपत्र गरेको छ।

अख्तियारले ज्ञवालीको नागरिकता र उमेर विवादबारेमा प्रमाणसहितको उजुरी परेकोभन्दै सो सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई परिपत्र गरेको हो।

मन्त्रिपरिषद्‍ले सोमबार ज्ञवालीसहित ५ जनालाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..