माधव नेपाललाई भेटेर एमालेका अध्यक्ष ओलीले दिए समवेदना

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई भेटेर नेपालको भाइ (सरोजकुमार उपाध्याय) को निधन भएकोमा समवेदना दिएका छन् ।

अध्यक्ष नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा पुगेका हुन् । ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका थिए । उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।

उपाध्यायको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । उपाध्यायको पार्थिक शरिरमा नेकपा (एकीकृत समाजवादी) को झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..