भारतीय विदेश सचिव क्वात्राद्धारा पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । आज साँझ पशुपति पुगेर उनले दर्शन गरेका छन् । सो क्रममा उनले अतिथि पुस्तिकामा आफ्नो नोटसमेत लेखेका थिए ।

क्वात्रा आजमात्रै नेपाल आएका हुन् । नेपाल बसाईएको क्रममा उनले महत्वपूर्ण भेटवार्ता गरिरहेका छन् । उनले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..