९५ जना एसपीको सरुवा, एसपी टेकुनन्द लिम्बु सिराहा आउदै

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्दा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।

महत्वपूर्ण मानिएको मोरङमा दीपक पोखरेल, चितवनमा रामेश्वर कार्की तथा रुपन्देहीमा भरत बहादुर बिकलाई पठाइएको छ । त्यस्तै, अनुपम श्रेष्ठ गोरखा, अवदेश बिष्ट तनहुँ, कमल थापा कञ्चनपुर, कृष्ण प्रसाद कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकुनन्द लिम्बु सिराहा, नवीन किशोर प्रधान गुल्मी, नरेन्द्र कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासीमा सरुवा भएको छ ।

त्यस्तै, भाग्येन्द्र पुरुष ढकाल काभ्रे, योगेन्द्र कुमार खड्का बाग्लुङ, संजय राउत स्याङजा, सुधिरराज शाही बर्दिया, र हेरम्ब शर्माको पाल्पामा सरुवा भएको छ ।

हेर्नुहोस् को कहां पुगे ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..