माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु, अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । हिजोदेखि सुरु भएको बैठक आजपनि पार्टी कार्यालयमा बसेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो प्रतिवेदन पेश गरेका छन् ।

सो प्रतिवेदनमाथि आज छलफल हुने बताईएको छ। दाहालले कांग्रेस नेतृत्वको गठबन्धन टुटेको विषयदेखि एमालेसहितको नयाँ गठबन्धन बन्नुको कारण पनि खुलाएका छन् । बैठकमा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको छ । दाहालले राष्ट्रपतिमा साझा व्यक्तिको खोजी गर्ने कुरा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..