नेपाल प्रहरीको प्रवक्ता फेरिए

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन् । सोमबारदेखि डिआइजी पोषराज पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

यसअघि प्रवक्ता रहेका टेक प्रसाद राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि नयाँ प्रवक्ता आएका हुन् । राई र पोखरेल एउटै ब्याची हुन् । पोखरेल यसअघि कर्णाली प्रदेश प्रहरी प्रमुख थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..