नेपाल र उपेन्द्र धुम्बाराहीमा, देउवासँग सभामुखबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन्।

उनीहरुबीच सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको कांग्रेसका एक नेताले बताए।

सभामुख निर्वाचनका लागि आज दिउँसो मनोनयन हुने कार्यतालिका रहेको छ।

उनीहरुसँगको छलफलपछि सभामुखको उम्मेदवारबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..