ओली-प्रचण्ड एकठाउँ भएपछि बालेन शाह आक्रोशित

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वर्तमान राजनीतिप्रति आक्रोश व्यक्त गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठनको विषयमा भएको छलफलपछि बालेन्द्रले प्रश्न गरेका छन्ः देश के हो? व्यापार हो? खेल हो?

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दिएको समयसीमा आज साँझ पाँच बजेपछि सकिँदैछ। यो बिचमा सरकार गठनका लागि राजनीतिक दलहरुको दौडधुप चलिरहेको छ।

यसै सन्दर्भमा बालेन्द्रले हिजो आफूले लेखेको कविता सही सावित भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..