सत्ता समीकरणबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ । सत्ता समीकरण र चुनावी समीक्षा गर्न पदाधिकारी बैठक बसेको हो ।

हिजो पनि पदाधिकारी बैठक बसेको थियो । बैठकले सत्ता समीकरणका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । माओवादी केन्द्रको यो निर्णयपछि राजनीति तरंगित बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..