सर्लाहीबाट प्रदेशसभामा बाट कांग्रेसका जंगीलाल राय निर्वाचित

काठमाडौं । सर्लाही-२ (१) बाट नेपाली कांग्रेसका जंगीलाल राय प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल साहलाई करिब १ हजार मतान्तरले पराजित गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रायले ८ हजार २९० मत पाए भने माओवादी केन्द्रका साहले ७ हजार २सय १४ मत पाए । जनमत पार्टीका उम्मेदवार भरत चौधरीले ६ हजार ६४३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..