ललितपुरको २ (२) मा कांग्रेसका रामकृष्ण चित्रकार विजयी

काठमाडौं । ललितपुरको प्रदेशसभा क्षेत्र नम्बर २ (२) मा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार निर्वाचित भएका छन् ।

चित्रकारले आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ज्ञानेन्द्र शाक्यलाई १६३ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

चित्रकारले ६ हजार ९९५ मत प्राप्त गरेका छन्, भने एमालेका शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन् ।यता राष्ट्रिय प्रजातन्त्र पार्टीकी हसिना शाक्यले ३ हजार ७८५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..