चितवन २ : रवि लामिछानेले लिए सुरुवाती अग्रता


काठमाडौं । चितवन २ को पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका रवि लामिछानले अग्रता लिएका छन्।

रवि लामिछानेले १०२ मत ल्याउँदा उनलाई नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४० मतका साथ पछ्याइरहेका छन्। एमालेका कृष्णभक्त पोखरेलले भने ३२ मत प्राप्त गरेका छन्।२०७४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका पोखरेल नै विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..