मन्त्रीका पिएले कांग्रेसकै कार्यकर्ता कुटेर थला पारे

काठमाडौं । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवले जाँडभट्टीमा एक जना कांग्रेस कार्यकर्तालाई कुटेर धुलो पारेका छन् ।


दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट गम्भिर घाइते भएका छन्। विष्टले सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा राजेन्द्रलाई वोतल प्रहकार गरेका थिए ।


मदिरा सेवनकै क्रममा विवाद भएपछि रुपेशले राजेन्द्रलाई वोतलले हानेको जनाईएको छ। घाइते भएका विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी तर्कराज पाण्डेले भने घटना सामान्य भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..