धनराज गुरूङ चढेको गाडी दुर्घटना, सबै सकुशल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चुनावी कार्यक्रमबाट फर्किने क्रममा सवारी गाडी दुर्घटनामा परेका छन्छ।शुक्रबार स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्किने क्रममा दुर्घटनामा परेको उनले बताएका हुन् ।

उनका अनुसार गाडीमा सवार सबैजना सकुशल रहेको र सामान्य दुर्घना भएको हो । गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा पुग्दा सामान्य दुर्घटना भएको हो।


आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुरुङ स्याङ्जा क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। गुरुङसँग एमालेकी पद्मा अर्याल प्रतिस्पर्धामा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..