ज्वरो आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं । चुनावी प्रचारप्रसारका लागि गृहजिल्ला झापा पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी र ज्वरो आएको छ।


चुनाव प्रचारप्रसारका लागि मंगलबार झापा पुगेका उनलाई रुघाखोकी लागेर ज्वरो आएको एमाले झापाका एक नेताले जानकारी दिए।ती नेताका अनुसार ज्वरो आएपछि अध्यक्ष ओली (मंगलबार) दमकस्थित निवासमा आराम गरेर बुधबार बिहानदेखि पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनेछन्।

उनी चुनाव प्रचारप्रसारका विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबारसम्म गृहजिल्लामै बस्ने गरी झापा गएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..