प्रहरी उपरीक्षक खड्कालाई सर्वाेत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार

काठमाडौं । नेपाल प्रहरीका एसपी सन्तोष खड्काले सर्वाेत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार पाएका छन् । प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् ।


पूर्व आइजिपी मोतिलाल बोहराले आफ्नो नामबाट यो वर्षदेखि सो पुरस्कार स्थापना गरेका हुन् । बिशेष ब्यूरोमा कार्यरत एसपी खड्काले अनुसन्धानमा उत्कृष्ट काम गरेको आधारमा पुरस्कार पाएका हुन् ।


त्यस्तै, पूर्व आइजिपी अच्युतकृष्ढा खरेलले स्थापना गरेको अच्युत–मिना अमर प्रहरी पुरस्कार पनि प्रदान गरिएको छ । अमर प्रहरी हवल्दार हेमन्त बहादुर जिसीकी सञ्जु जिसी र अमर प्रहरी निम शरण थापाका छोरा सन्दीप थापालाई पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..