ईलामका एसपी भए उत्कृष्ट

काठमाडौं । यो वर्ष जिल्ला प्रहरी कार्यालय इलाम उत्कृष्ट भएको बनेको छ । प्रहरी दिवसको अवसरमा आयोजित निरीक्षणमा ७७ जिल्लामध्ये इलाम उत्कृष्ट भएको हो ।


सोमबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा एसपी दिलिप घिमिरेलाई उत्कृष्ट जिल्ला प्रहरी प्रमुखका रुपमा पुरस्कृत गर्न लागिएको छ ।

शान्ति सुरक्षा र अपराध अनुसन्धान लगायत कामको आधारमा इलाम छनोट भएको हो । एआइजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले यो छनोट गरेको हो । प्रदेश प्रहरी प्रमुखतर्फ १ नम्बर प्रदेशका डिआइजी सुदीप गिरी पुरस्कृत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..