प्रधानमन्त्रीका प्रतिस्पर्धी सागर ढकालले पाए निर्वाचन चिन्ह ‘सिरिञ्ज’

काठमाडौं । डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार दिएका सागर ढकालले निर्वाचन चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात सुई चिन्ह पाएका हुन् ।

डडेल्धुराबाट नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार छन् । डडेल्धुराबाट एमाले उम्मेदवार चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..